Logo

बुधवार, भाद्र १० गते २०८३

कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- ढिलासुस्ती चल्दैन

कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- ढिलासुस्ती चल्दैन


कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- ढिलासुस्ती चल्दैन


१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार शपथलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरूलाई आफ्नो सरकारको स्पिरिट समात्न गर्न निर्देश गरे ।
कुनै पनि नियम कानुन संशोधन गर्न पर्दा आफू नेतृत्वको सरकार बलियो भएको स्मरण गराउँदै बाहनाबाजी गरेर काम नरोक्न स्पष्ट निर्देश गरे ।

‘जसरी हामीले सरकार गठन गरेका छौं । हामी जसरी अघि बढ्न खोजेका छौं, त्यो अनुसारको स्पिरिट तपाईंहरूले पनि समात्नुपर्छ, ‘नियम कानुन परिवर्तन गर्नुपर्ने लगायतका कुराहरूमा कुनै बाहना नगरेर नियम कानुन जे गर्नुपर्ने हो हामी त्यो ल्याउन सक्छौं । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण