Logo

बुधवार, भाद्र १० गते २०८३

महामन्त्री गगन थापालाई डेंगी

महामन्त्री गगन थापालाई डेंगी


महामन्त्री गगन थापालाई डेंगी

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। उनको सचिवालयका अनुसार उनलाई डेंगी संक्रमण पुष्टि भएको हो।

बिहीबार थापालाई उच्च ज्वरो आए पनि शुक्रबार भने केही कम भएको छ।ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले परीक्षण गर्दा उनमा डेंगी पुष्टि भएको हो।

डेंगी संक्रमणपछि उनी घरमै आराम गरिरहेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण