Logo

बुधवार, आश्विन २८ गते २०८३

अ

एमसिसीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

एमसिसीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै


एमसिसीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ – एमसिसीको विषयले संकटमा परेको सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने तय गरिएको छ।

बैठकले एमसिसी शुक्रबार बस्ने संसदमा टेबुल गर्ने वा नगर्ने निक्र्योल गर्ने बुझिएको छ। तर सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच एमसिसीबारे सहमति हुने सम्भावना छैन। कांग्रेसले एमसिसी संसदमा प्रस्तुत गर्न जोड दिइरहेको छ भने माओवादी र एकीकृत समाजवादी विपक्षमा उभिएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ