काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।
उनले भनेका छन्,“ विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जाने गरेको हो । गनगन गरेर नबसौँ । सुझबुझ पु¥याउँ र यिनले दिएको समयअगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौँ, महाभियोग लगाएर रापलाई बिदा गरौँ ।”
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ