Logo

सोमवार, आश्विन २६ गते २०८३

अ

प्रधानमन्त्री ओलीको सपथ आज दिउँसो २ बजे

प्रधानमन्त्री ओलीको सपथ आज दिउँसो २ बजे


प्रधानमन्त्री ओलीको सपथ आज दिउँसो २ बजे

काठमाडौँ  : प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीको पद तथा गोपनियताको सपथ आज शुक्रबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेता भएकोले ओलीलाई संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।   

वैशाख २७ गते प्रतिनिनिधि सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका ओली बिहीबार पुन: नियुक्त भएका हुन् । ‘सपथ ग्रहणको कार्यक्रम आजको लागि तय भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँगै माधवकुमार नेपाल पक्षका केही सांसद पनि मन्त्रीको सपथ ग्रहण हुने भनिए पनि सूची स्पष्ट छैन् ।’  

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ