काठमाडौँ । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच स्थानिय तयारी पोशाक उत्पादन व्यवसँयिहरुलाई आवश्यकताअनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता गरेको छ ।
निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंकर श्री किशोर नेपाल, अध्यक्ष, एन.एस.टी.पि.उ.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सो कार्यक्रममानबिल बंैकको तर्फबाट मनोज कुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एन.एस.टी.पि.उ.एसको तर्फबाट सुमितप्रधान, उपाध्यक्षको उपस्थिति थियो ।
साझेदारीको बारेमाबोल्दैै निरज कुमार बस्नेत (डनिल)ले भने, “राष्ट्रको विकास केवल स्थानीयव्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तियपहुँचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामानबिल बैंक विश्वास राख्दछ । यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्षयका साथ स्थानीयतयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत बिभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ । नबिलबैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमाएन.एस.टी.पि.उ.एस संगको यस सहकार्य मार्फत देशभरका स्थानीयव्यवसायिहरुको “मेक इन नेपाल“उत्पादनहरुलाई प्रोत्साहनगरि सहयोग पु¥याउनउत्साहित छ ।”
त्यस्तै नेपाल स्थानियतयारी पोशाक उत्पादन संघका अध्यक्ष, किशोर नेपालले भने “‘नेपालीउत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’भन्ने मुल नाराका साथ नेपाल स्थानियतयारी पोशाकउत्पादन संघ स्थापनाभएको छ ।
नबिल बैंकले हाल देशभर ११९ वटा शाखाकार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिलरेमिट एजेन्टहरु सहितविभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जालमार्फत निरन्तर गुनस्तरिय सेवाप्रवाहगरिरहेको छ.।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ