Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दृष्टि आइ केयरमा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दृष्टि आइ केयरमा २० प्रतिशतसम्म छुट


मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दृष्टि आइ केयरमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टि आई केयर सिस्टममा छुट पाउने भएका छन् । बैंकले भिषा डेविट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आई केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैकले जनाएको छ । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चाबहिल, नयाँ बानेश्वर, झापा र वीरगञ्जमा रहेका छन् ।

कामना न्यूज

  • बुधवार, चैत्र ४ २०७७०५:२२:५८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ