Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

बैंक अफ काठमाण्डूको बिशेष वार्षिक साधारण सभा सकियो

बैंक अफ काठमाण्डूको बिशेष वार्षिक साधारण सभा सकियो


बैंक अफ काठमाण्डूको बिशेष वार्षिक साधारण सभा सकियो

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो बिशेष वार्षिक साधारण सभा आज (चैत्र ३ गते) मंगलबार एक समारोहकोबीच सम्पन्न भएको छ । उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शमा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन्।
बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

कामना न्यूज

  • मंगलवार, चैत्र ३ २०७७१२:२९:४०
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ