Logo

बिहिवार, आश्विन १ गते २०८३

कुलमानको ठाउँमा शाक्यले पाए नियुक्ति

कुलमानको ठाउँमा शाक्यले पाए नियुक्ति


कुलमानको ठाउँमा शाक्यले पाए नियुक्ति

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा कामु निर्देशक हितेन्द्रदेव शाक्यले नियक्ति पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई आगामी चार वर्षका लागि नियुक्त गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

कुलमान घिसिङको कार्यकाल सकेर बिदा भएपछि प्रबन्ध निर्देशकको पद रिक्त भएको थियो । उनको कार्यकाल सरकारले थप नगरेपछि कामु प्रबन्ध निर्देशकको जिम्मेवारी शाक्यलाई नै दिएको थियो ।

प्रवन्ध निर्देशक नियुक्त शाक्य प्रसारणलाइनका विज्ञ हुन् । उनले एमसीसीका लागि प्रसारणलाइनको अध्ययन गरेका थिए ।

कामना न्यूज

  • मंगलवार, माघ २७ २०७७०१:२४:५३
सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३