केही साता अघि पर्यटन गन्तव्य खुले पनि यो क्षेत्र भने अहिले मारमै रहेको छ । कोभिड १९ मा कारण यस क्षेत्रमा पनि ठूलो असर परेको छ । कोभिडका कारण मानिस एक ठाउँबाट अर्को ठाउँमा जान ठप्प भएको थियो । विश्वमा नै पर्यटन व्यबसाय को अस्तव्यस्त रहेको यस समयमा भने केही सकरात्मकता देखिन थालेको छ । अब पर्यटकको लागी देशहरु खुलिन थालेका छन् । नेपाल पनि पर्यटन व्यवसायको खुल्ला भएको छ । माहामारीको कारण मापदण्डहरु पालना गर्नुपर्ने सरकारले अनिवार्य बनाएको छ ।
स्वास्थ्यको ख्याल राख्दै पर्यटन व्यवसायको सुरुवात गर्न सरकारले अनुमति दिइसकेको छ । नेपालमा भारत र चीन लगायत तेस्रो मुलुकको पर्यटनलाई समेत खुलेको छ । यहाँ आउने पर्यटनले कोरोनाको नेगेटिभ रिर्पोटका साथै एक हप्तासम्म क्वारेनटाईन अनिवार्य रुपमा बस्नु पर्ने मापदण्ड रहेको छ ।एयरपोर्टमा ज्वरो नाप्नुको साथै रिपोर्ट नेगेटिभ देखाएरमात्र ईमिग्रेशनले छाप लाउने गरेको छ । छाप लगाइसकेपछि क्वाराईनटिन एक साता बस्नु पर्ने पनि आवश्यकता रहेको छ । यस्तो नियमको पालना गरे मात्र घुम्न आउन पाउने नियम बनेको भएता केयौँ पर्यटकले भने आफनो मुड परिवर्तन गर्न थालेका छन् ।
यी नियमकै कारण पनि पर्यटकको सङख्या भने खासै देखिएको छैन । बुकिङ्ग भएका टिकट, होटल आदी समेत रद्ध भईरहेको छ । सोचे जति भने पर्यटकको आगमण नरहेको पर्यटन बोर्डको रिर्पोटले देखाएको छ । नेपालमा मात्र नभई विश्वमा नै कोभिडलाई नियण्त्रण गर्न विभिन्न मापदण्ड राखेका छन् । विगत २ महिनामा करिब १०००० पर्यटक नेलाल भित्रिएता पनि यो सङख्या अलि अपुग रहेको छ । नेपालमा बर्षेनी लाखौँ पर्यटन आउने गरेका थिए तर कोरोना भानईरसका कारण २०२० को फेब्रअरीदेखी रोकीएको थियो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ