Logo

बिहिवार, आश्विन २९ गते २०८३

अ

कांग्रेसको बोल्ड रणनीतिले यसरि भए ‌ओली र प्रचण्ड दुबै हैरान !

कांग्रेसको बोल्ड रणनीतिले यसरि भए ‌ओली र प्रचण्ड दुबै हैरान !


कांग्रेसको बोल्ड रणनीतिले यसरि भए ‌ओली र प्रचण्ड दुबै हैरान !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दलहरु र आम नागरिकको चासो कि त अदालततिर छ भने कि त प्रतिपक्षी कांग्रेसतिर । अदालततिर बहस सुरु भइसकेको छ ।

कांग्रेस पनि एकल आन्दोलनमा होमिइसकेको छ । संयुक्त आन्दोलनमा कांग्रेसको रुची छैन । यहीँ बेला कांग्रेसको रणनीति सार्वजनिक भएको छ ।

४ पटक प्रधानमन्त्री बन्न सफल चतुर खेलाडी एवं ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री हुन्छौ भनेका कांग्रेस सभापति शेरबहादुर देउवाले जहाँबाट पनि पार्टी र देशलाई फाइदा हुने रणनीति लिएका छन् । उनले कम्युनिस्ट एकता भत्काउने र कालान्तरमा कमजोर कम्युनिस्ट बनाउने रणनीति लिएका छन् ।

त्यसका लागि सत्ता हातमा लिने र राम्रो काम गरेर जनताको मन जित्ने उनको दाउ छ ।

साथै चुनाव भएर त्यहीँबाट कम्युनिस्ट पाखा लगाउने उनको दाउ छ ।

देउवाको सचिवालयका अनुसार कांग्रेसले मुख्यत दुई रणनीति लिएको छ ।

एउटा त संसद विघटनको सिफारिस सर्वोच्च अदालत संवैधानिक इजलासले सदर गर्यो  भने नेपाली कांग्रेस चुनावको तयारी गर्छ ।

जनतामाझ जानु लोकतन्त्रको सुन्दर पक्ष हो । अर्को भनेको यदि संसद विघटनको सिफारिस सर्वोच्च अदालतले बदर गर्यो भने संसदमा जान्छ । नयाँ सरकारको नेतृत्व गर्छ ।

त्यसैले एक अन्तर्वार्ता हिजो देउवा निकट नेता गोपालमान श्रेष्ठले कांग्रेसको दुबै हातमा लड्डु भनेर त्यसै भनेका होइनन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ