Logo

मंगलवार, आश्विन २७ गते २०८३

अ

काठमाडौँमा राजनीतिकसाँढेको जुधाइले नुवाकोट तारुकाको गोरु जुधाइ खास्सै राम्रो भएन – कांग्रेस नेता गुरुङ

काठमाडौँमा राजनीतिकसाँढेको जुधाइले नुवाकोट तारुकाको गोरु जुधाइ खास्सै राम्रो भएन – कांग्रेस नेता गुरुङ


काठमाडौँमा राजनीतिकसाँढेको जुधाइले नुवाकोट तारुकाको गोरु जुधाइ खास्सै राम्रो भएन – कांग्रेस नेता  गुरुङ

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली राजनीतिमा दिनहुँ राजनीतिका साँढेहरु जुधिरहेकाले यस वर्षको गोरु जुधाइ खास्सै मनोरञ्जनात्मक नभएको टिप्पणी गरेका छन् ।

आज बिहान ट्वीट गर्दै नेता गुरुङले त्यस्तो टिप्पणी गरेका हुन् । उनले भने, “यसपालि नुवाकोटको गोरु जुधाई कार्यक्रम खास्सै मनोरञ्जनात्मक भएन रे ।

dhanraj....JPG
यता काठमाडौंमा दिनदिनै राजनीतिका साँढेहरुको जुधाइ भइरहेकाले नुवाकोटको गोरु जुधाइ खल्लो भएको भन्दै व्यंग्य गरेका छन् । उनले भनेका छन्, “सायद यता काठमाण्डौंमा दिनदिनै राजनीतिका साँढेहरुको जुधाई भइरहेकाले नुवाकोटको गोरु जुधाई खल्लो भएको होला ।
प्रत्येक वर्षको माघ १ गते नुवाकोटको तारुका लगायतका ठाउँहरुमा गोरु जुधाइने गरिन्छ । बिहीबार (माघ १ गते) नुवाकोटको तारेश्वर गाउँपालिका ३ स्थित तारुका लगायतका ठाउँहरुमा गोरु जुधाइएको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ