काठमाडौं । संसद विघटन भएर नेकपा अध्यक्षद्धय दुई धुव्रमा विभाजन भएसँगै सुर्य छाप कसले पाउँने भन्ने कुरामा मतभेद भइरहेको छ ।
यसबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सुर्य चिन्ह अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समुहले पाउँने घोषणा गरेका छन् ।
एक सञ्चारमाध्यमसँगको अन्तर्वातमा नेता पाण्डेले यस्तो बताएका हुन् । २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बोकेर बुधबार निर्वाचन आयोग पुगेका पाण्डेले प्रचण्ड–माधव समूह नै आधिकारिक भएको र सूर्य चिह्न आफूहरूले पाउने बताएका हुन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ