Logo

शुक्रवार, आश्विन ३० गते २०८३

अ

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव


दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

काठमाडौँको कार्की बैंक्वेटमा जारी बैठकमा केपी ओलीलाई हटाउँदै माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पेस भएको छ । प्रस्तावमा कार्यकारी अध्यक्षको व्यवस्था हटाइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
यसअघि आजै बसेको प्रधानमन्त्री ओली पक्षधर बैठकले ५५६ जना केन्द्रीय सदस्य थपेको छ । बैठकले आउँदो वर्षको मंसिर २ गते महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ