काठमाडौँ-पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३३३ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा २४६, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका हुन्।
गत चौबीस घन्टामा ५ हजार ४ सय २३ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ रहेको छ।
यस्तै देशभर २७३ जनाको आईसीयु र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३