Logo

बुधवार, भाद्र १० गते २०८३

प्रधानमन्त्रीकी प्रेमिकाको सम्बन्ध विश्वका डन दाऊदसँग जोडियो

प्रधानमन्त्रीकी प्रेमिकाको सम्बन्ध विश्वका डन दाऊदसँग जोडियो


प्रधानमन्त्रीकी प्रेमिकाको सम्बन्ध विश्वका डन दाऊदसँग जोडियो

काठमाडौँ । विश्वको सर्वाधिक खोजीमा रहेका डन दाऊद इब्राहिमको नाम पाकिस्तानकी अभिनेत्री मेहविश हयातसँग जोडिएको छ। उनले आफ्नो नयाँ प्रेमिकालाई केही फिल्ममा समेत काम दिलाइदिएको खबर बाहिर आएको छ। हयातलाई ग्याङस्टार गुडियाको नामले समेत चिनिदै आएकी छन्।

समाचारमा जनाइएअनुसार हयात केवल दाऊदसँग मात्र होइन, क्रिकेटर तथा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग समेत सम्बन्धमा रहेकी थिइन। गत वर्ष हयातले पाकिस्तानको नागरिक पुरस्कार पाएकी थिइन। यस पुरस्कारको सम्बन्धमा सर्वसाधरणले बलियो व्यक्तिको साथ भएकाले हयातले सो पुरस्कार पाएको खण्डन हुँदै आएको थियो।

हयात पाकिस्तानकी एक उकृष्ट गायिकासमेत हुन्। उनको करियरका लागि केही क्रिकेटर्स, राजनेता तथा उद्योगपतिले साथ दिँदै आएका छन्। समाचारमा जनाइएअनुसार हयात  पाकिस्तानी फिल्मीमा आइटम डान्समा चर्चित छिन्। पछि उनी दाऊदको सम्पर्कमा पुगिन्, जसले गर्दा ठूला बजेटका फिल्मीमा काम गर्ने अवसर पाइन्।

दाऊदले लामो समयदेखि पाकिस्तानी फिल्म उद्योगमा ठूलो लगानी गर्दै आएका छन्। उनको पाकिस्तानमा केही ठूला प्रोड्यूसर तथा डाइरेक्टरसँग राम्रो सम्बन्ध रहँदै आएको छ। एजेन्सी

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण