Logo

बिहिवार, आश्विन १ गते २०८३

ग्राण्ड होटलले पायो ‘ट्राभलरर्स च्वाइस २०२०’अवार्ड

ग्राण्ड होटलले पायो ‘ट्राभलरर्स च्वाइस २०२०’अवार्ड


ग्राण्ड होटलले पायो ‘ट्राभलरर्स च्वाइस २०२०’अवार्ड

काठमाडौँ ।  होटल ग्राण्डले ‘ट्राभलरर्स च्वाइस २०२०’ अवार्ड प्राप्त गरेको छ। बिश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाईजरले ग्राण्डलाई उक्त अवार्ड प्रदान गरेको हो।


ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सुरक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ। सोही अनुरुप नेपालको ग्राण्ड होटल ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो।


ट्रिप एडभाइजरमा हाल १४ लाखभन्दा बढी होटलहरु आवद्ध रहेका छन्।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३