काठमाडौँ ७ माघ । शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृ’तअवस्थामा फेला परेकी मकवानपुर हेटौंडाकी तेस्रोलिं’गी अजिता भुजेलको ब’ला’त्कारपछि ह’त्या भएको बताइएको छ ।
अजिताको ब’ला’त्का’रपछि ह’त्या भएको तेस्रोलिं’गी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैं’गिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको श’व वी’भत्स अवस्थामा फे’ला परेको थियो ।
भुजेलको घ’टना र’ह’स्य’मय रहेकाले गहिरो अनुसन्धानका लागि श’वको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै ल्याइ पोस्टमार्टमपछि नवलपुरमा सोमबार दा’हसं स्कार गरिएको छ ।
अधिकारकर्मी थापाका अनुसार भुजेल नग्न अवस्थामा भेटिएकोले ब’ला’त्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् ।
पोस्टमार्टममा अजिताको घाँ’टीमा नि’लडा’म, टाउ’कोमा चो ट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवबहादुर थापाले जानकारी दिए ।
https://www.youtube.com/watch?v=QZA7Nm3VC6o&t=1935s
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३