Logo

शनिवार, मंसिर २० गते २०७७

गायिका अन्जु पन्तले यसरि पागल बनाइन मोडेल बिक्रम र अन्जु लाइ ( भिडियो सहीत )

गायिका अन्जु पन्तले यसरि पागल बनाइन मोडेल बिक्रम र अन्जु लाइ ( भिडियो सहीत )


गायिका अन्जु पन्तले   यसरि पागल  बनाइन मोडेल   बिक्रम र अन्जु लाइ  ( भिडियो सहीत )

चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको सुमधुर गीत पागलको म्युजिक भिडियो सार्बजनिक भएको छ बहुचर्चित सर्जक राजकुमार बगरको शब्द /संगीत रहेको गीत पागलको म्युजिक भिडियो हिजो मात्रै कृष्ण फिल्म्सको अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको हो। त्रिबेणी डिजिटल रेकर्डिङ स्टुडियो रेकर्ड भएको गीतको संगीत संयोजन कमल सौराग हुन् ।

भिडियोले छोटो समयमै चर्चा कमाउन सफल भएको छ  । पागल गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट निर्माण भएको छ। भिडियोमा  बहुचर्चित मोडेल बिक्रम बुढाथोकी ,अन्जु चौलागाईं र एलेक्स बास्तोलाले अभिनय गरेका छन् ।मोडेल बिक्रम र अन्जु लाइ निर्देशक बाबुराजा के सि (उज्ज्वल) ले निकै लोभलाग्दो कथामा प्रस्तुत गरेका छन् । भिडियो हेर्दा साच्चिकै कुनै फिल्म भन्दा कम देखिदैन यसै पनि सुनिरहू लाग्ने निकै मिठासपूर्ण रहेको गीत पागलको भिडियो उत्कृष्ट निर्माण भएको हुदा  भिडियो करोड क्लबमा प्रवेश गर्ने संकेत देखिन्छ। मधुर बस्नेतको डाइरेक्सन फोटोग्राफी रहेको भिडियोको छायाकार सुरेश श्रेष्ठ हुन्। ड्रोन अपरेटर सुरेस महरा हुन्। श्रींगार सरिता मगरले गरेकी हुन्। भिडियोको सम्पादक नबिन निरौला हुन् यस गीत तथा भिडियोलाई कृष्ण फिल्म्सले बजारमा ल्याएको छ  ।   

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ