Logo

शनिवार, मंसिर २० गते २०७७

कपिल शर्मा दोस्रो पटक बुवा बन्दै

कपिल शर्मा दोस्रो पटक बुवा बन्दै


कपिल शर्मा दोस्रो पटक बुवा बन्दै

एजेन्सी । भारतका चर्चित हास्यकलाकार कपिल शर्माको परिवारमा दोस्रो सन्तानको जन्म हुँदैछ। भारतीय सञ्चार माध्यम आजतकका अनुसार कपिलकी श्रीमती दोस्रो पटक गर्भवती छिन् र २०२१ जनवरीमा उनको ड्यू डेट छ। जानकारीका अनुसार कपिलकी आमा मुम्बई पुगिसकेकी छिन् र चाँडै नै उनको बाँकी परिवार पनि मुम्बई आउने तयारीमा छन्। 

करवाचौथको दिन कपिलकी साथी भारती सिंह इन्स्टाग्राममा लाइभ आएकी थिइन् । लाइभ स्ट्रिमको अन्त्यमा केही बेरका लागि गिन्नी पनि देखिएकी थिइन् । त्यतिबेला उनको बेबी बम्प स्पष्ट रुपमा देखिएको थियो । 

कपिल र गिन्नीको अनायरा नामकी छोरी पनि छिन् । अनायरा डिसेम्बरमा एक वर्ष हुँदैछिन् । 
अनायराको जन्म डिसेम्बर १० मा भएको थियो । १२ डिसेम्बरमा कपिल शर्मा र गिन्नी चतरथले आफ्नो विवाहको दोस्रो वर्षगाँठ मनाउँदै छन् । 

 

कामना न्यूज

  • शुक्रवार, मंसिर ५ २०७७०१:५९:५८
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ