Logo

शनिवार, मंसिर २० गते २०७७

मुक्तिनाथ विकास बैंकलाई ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ पुरस्कृत

मुक्तिनाथ विकास बैंकलाई ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ पुरस्कृत


मुक्तिनाथ विकास बैंकलाई ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ पुरस्कृत

काठमाडौँ । लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ को विजेता मुक्तिनाथ  विकास बैंक भएको छ।

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो । 

‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १÷१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए।

यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ। यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकले जनाएको छ ।     
 

कामना न्यूज

  • शुक्रवार, मंसिर ५ २०७७०१:४७:५९
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ