Logo

शनिवार, मंसिर २० गते २०७७

आज पनि ओरालो लाग्यो सुनको मूल्य

आज पनि ओरालो लाग्यो सुनको मूल्य


आज पनि ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज पनि ओरालो लागेको छ। बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४ सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ। बिहीबार भने प्रतितोला रु ९४ हजार ४ सय मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५ सय मा कारोवार भएको छ। बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९ सय मा कारोबार भएको थियो। यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ।  

बिहीबार प्रतितोला रु एक हजार २ सय १५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु १ हजार २ सय १० मा कारोवार भएको छ।

कामना न्यूज

  • शुक्रवार, मंसिर ५ २०७७१२:५६:३३
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ