Logo

शनिवार, मंसिर २० गते २०७७

हानका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले मृत्यु

हानका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले मृत्यु


हानका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले मृत्यु

काठमाडौँ। कोरोना संक्रमण भएका होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ।

७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए। दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो।

शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन्। उनका एक छोरा डाक्टर हुन्। छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि ॐ अस्पतालमा भर्ना भएका थिए।

 

कामना न्यूज

  • शुक्रवार, मंसिर ५ २०७७११:२४:००
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ