Logo

मंगलवार, मंसिर ९ गते २०७७

भारतीय फिल्म अभिनेता आसिफले गरे आत्महत्या

भारतीय फिल्म अभिनेता आसिफले गरे आत्महत्या


भारतीय फिल्म अभिनेता आसिफले गरे आत्महत्या

मुम्बई  – भारतीय फिल्मका अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन् । उनले बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनी धर्मशालामा भाडाको घरमा बस्दै थिए । अभिनेताले विहीबार बिहान ११ः३० बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहान १२ः३० बजे आत्महत्याको जानकारी पाएको बताएको छ ।
चर्चित टेलिभिजन र फिल्ममा काम गरेका आसिफको शव पोष्टमार्टमको लागि पठाइएको छ । प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कामना न्यूज

  • बिहिवार, कार्तिक २७ २०७७०७:३१:५७
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले