Logo

मंगलवार, मंसिर ९ गते २०७७

यामाहाले युरोपमा सार्वजनिक गर्यो नयाँ मोटरसाइकल

यामाहाले युरोपमा सार्वजनिक गर्यो नयाँ मोटरसाइकल


यामाहाले युरोपमा सार्वजनिक गर्यो नयाँ मोटरसाइकल

यामाहाले युरोपियन बजारमा २०२१ मोडलको एमटी–०७ सार्वजनिक गरेको छ।यसमा नयाँ प्रकारको एलइडी लाइट प्रयोग गरिएको छ। यसको फ्यूल ट्याङ्क नयाँ डिजाइनमा बनाइएको छ भने हल्का माथी उठाइएको छ।
 
एमटी–०७ सिट पोजिसन पुरानै मोडलको जस्तै छ। ह्याण्डिल फराकिलो र चालकमैत्री रहेको भारतीय संचार माध्यम कार एण्ड बाइकले जनाएको छ।

६८९ सिसी, क्रस प्यानल टेक्नोलोजी सिपी२ इन्जिनको यो मोटरसाइकलले ९ हजार आरपिएममा ७२।८ विपिएच पावर र ६ हजार ५ सय आरपिएममा ६७ एनएम टर्क जेनेरेट गर्छ।

एजेन्सी

कामना न्यूज

  • बिहिवार, कार्तिक २७ २०७७०२:४२:३२
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले