Logo

शनिवार, मंसिर २० गते २०७७

विश्वभर एकैदिन ९ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु, ९४ हजार सिकिस्त

विश्वभर एकैदिन ९ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु, ९४ हजार सिकिस्त


विश्वभर एकैदिन ९ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु, ९४ हजार सिकिस्त

काठमाडौँ - विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार १८१ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ७८ हजार ५२९ पुगेको छ ।
यस्तै पछिल्लो २३ घण्टामा ५ लाख ४२ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड १७ लाख ९६ हजार नाघेको छ ।

यसमध्ये ३ करोड ६३ लाख ८५ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख २२ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ४१ लाख ३२ हजार ४४५ पुगेको छ ।

उपचार गराइरहेकामध्ये ९४ हजार ९१५ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ