Logo

मंगलवार, मंसिर ९ गते २०७७

अन्शु फातिले चार महिना फुटबल नखेल्ने

अन्शु फातिले चार महिना फुटबल नखेल्ने


अन्शु फातिले चार महिना फुटबल नखेल्ने

एजेन्सी । बार्सिलोनाका फरवार्ड अन्शु फातिले घु्डाँको शल्यक्रियाका कारण करिब चार महिना खेल्न् नपाउने भएका छन्।

रियाल बेटिसबिरुद्धको खेलमा घुडाँमा चोट लागेको १८ वर्षिय फरवार्ड फातिको देब्रे खुटु्टाको भित्रि मासपेसीमा गम्भिर छोट लागेको थियो। चोटका कारण फातिको शल्यक्रियापछि कम्तिमा चार महिना खेल्न नमिल्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका हुन्।

फाति शनिबार रियाल बेटिसबिरुद्धको खेलको दौरान पहिलो हाफपछि नै मैदानबाट बाहिरिएका थिए । उनलाई लियोनल मेस्सिले स्थानान्तरण गरेका थिए । उक्त खेल बार्साले ५–२ ले जितेको थियो ।

फातिले यस सिजन बार्साका लागि १० खेल खेलेका छन् जसमा उनले ५ गोल गरिसकेका छन् ।

उनले यसै वर्ष नेशन्स् लीगमा १७ वर्ष ३ सय ११ दिनको उमेरमा युक्रेनबिरुद्ध गोल गर्दै स्पेनको लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको किर्तिमान बनाएका थिए।

कामना न्यूज

  • मंगलवार, कार्तिक २५ २०७७११:२०:२९
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले