Logo

मंगलवार, मंसिर ९ गते २०७७

थप २६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो

थप २६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो


थप २६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा  २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा ५ हजार ७४३ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ।  हाल ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले