Logo

बुधवार, कार्तिक १२ गते २०७७

प्रमोद खरेलकाे नयाँ गीत भुपुमाया २ (भिडियो सहित)

प्रमोद खरेलकाे नयाँ गीत भुपुमाया २ (भिडियो सहित)


प्रमोद खरेलकाे नयाँ गीत भुपुमाया २ (भिडियो सहित)

काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा स्थापित गायक प्रमोद खरेलको स्वारमा रहेको नयाँ गीत भुपुमाया २ (मुटु रेट्ने तिम्रा याद) को भिडियो सार्वजनिक भएको छ।

कामना डिजिटल प्रा. लि ले सार्वजनिक गरेको गीत भुपुमाया २ (मुटु रेट्ने तिम्रा याद) को  शब्द संगीत रोशन सिंहले गरेका हुन् भिडियो सार्बजनिक नहुदै भाइरल बनेको गीतको भिडियोमा  शिल्पा पोख्रेल, सनम कठायत र अनमिका बारकोटीले अभिनय गरेका छन् भने कामाना डिजिटल प्रा. लि बाट सार्वजनिक गरिएको छ।

यो भिडियोको निर्देशन प्रविन भट्टले गरेका हुन् सम्पादन प्रविन भट्टले गरेका छन् कलर मिलन बिकले गरेका हुन् । 

कामना न्यूज

  • शुक्रवार, आश्विन ३० २०७७०५:००:४१
सम्बन्धित समाचार
विशेष सबै