Logo

बुधवार, कार्तिक १२ गते २०७७

उपत्यकामा शुक्रबार २४०२ जना संक्रमित थपिए

उपत्यकामा शुक्रबार २४०२ जना संक्रमित थपिए


उपत्यकामा शुक्रबार २४०२ जना संक्रमित थपिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ७ सय ८४,ललितपुरका ३ सय ७४ तथा भक्तपुरका २ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार देशभर ४ हजार ३ सय ९२ जना कोरोना संक्रमण पुष्टि भएको छ।

कामना न्यूज

  • शुक्रवार, आश्विन ३० २०७७०४:३६:१६
सम्बन्धित समाचार
विशेष सबै