Logo

बुधवार, कार्तिक १२ गते २०७७

नेपालमा थप २१ जनाको कोरोनाबाट मृत्यु

नेपालमा थप २१ जनाको कोरोनाबाट मृत्यु


नेपालमा थप २१ जनाको कोरोनाबाट मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको कुल संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

 

कामना न्यूज

  • शुक्रवार, आश्विन ३० २०७७०४:३१:३५
सम्बन्धित समाचार
विशेष सबै