Logo

बुधवार, कार्तिक १२ गते २०७७

क्रिस्टियानो रोनाल्डोलाई कोरोना 

क्रिस्टियानो रोनाल्डोलाई कोरोना 


क्रिस्टियानो रोनाल्डोलाई कोरोना 

काठमाडौँ  । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको पोर्चुगलको फुटबल संघले पुष्टि गरेको छ।

संक्रमण पुष्टि भएपछि उनी राष्ट्रिय टिमबाट बाहिरिएका छन्। उनले बुधबार हुने स्वीडेनविरुद्धको खेल पनि गुमाउने भएका छन्।

नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएको केही घण्टाअघि उनले आफ्नो टिमका साथीहरुसँग सेल्फी खिचेका थिए।

 

कामना न्यूज

  • बुधवार, आश्विन २८ २०७७१०:३१:४७
सम्बन्धित समाचार
विशेष सबै