Logo

बुधवार, कार्तिक १२ गते २०७७

आज कति छ सुनको मूल्य ?

आज कति छ सुनको मूल्य ?


आज कति छ सुनको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ। यस्तै तेजावी सुन तोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। 

यस्तै सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १ हजार २ सय ४५ पुगेको महासंघले जनाएको छ। 

 

कामना न्यूज

  • सोमवार, आश्विन २६ २०७७१२:००:२९
सम्बन्धित समाचार
विशेष सबै