Logo

बुधवार, कार्तिक १२ गते २०७७

युट्युबमा नयाँ गीत  ‘टालाटुलि बटुली कति राम्री पुतली’ सार्वजनिक (भिडियो सहित)

युट्युबमा नयाँ गीत  ‘टालाटुलि बटुली कति राम्री पुतली’ सार्वजनिक (भिडियो सहित)


युट्युबमा नयाँ गीत  ‘टालाटुलि बटुली कति राम्री पुतली’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । नेपाल आईडल सिजन २ का बिजेता गायक रबि ओड र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘टालाटुलि बटुली कति राम्री पुतली’ को भिडियो सार्वजनिक गरिएको छ। दुर्गा खनाल घिमिरेको उत्कृष्ट शब्द रचना मा तयार पारिएको यस गीतमा लय तथा संगीत डिबि लामाको रहेको छ, भने मिक्सिङ/चन्द्र चौधरीले भएको छ।

निकेश खड्कको निर्देशन तथा सुभम भुजेलको कोरियोग्राफि रहेको भिडियोमा अभिनय रंजित पौडेल, रबि ओड र प्रियाना आचार्य ‘मुन्नी’ को उत्कृष्ट अभिनय रहेको छ। छायाँकन बुद्द थापा , सम्पादन विकास धमलाको रहेको छ। डी फो क्रियशनको प्रस्तुतिमा तयार पारिएको यस गीतलाई युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

कामना न्यूज

  • सोमवार, आश्विन २६ २०७७११:०१:४२
सम्बन्धित समाचार
विशेष सबै