Logo

बुधवार, कार्तिक १२ गते २०७७

उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित


उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना कोरोना संक्रमित थपिएका छन्।

 

कामना न्यूज

  • शनिवार, आश्विन ३ २०७७०४:३८:१८
सम्बन्धित समाचार
विशेष सबै