Logo

बुधवार, कार्तिक १२ गते २०७७

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुग्यो


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छन्। 

कामना न्यूज

  • शनिवार, आश्विन ३ २०७७०४:३२:०५
सम्बन्धित समाचार
विशेष सबै