Logo

बुधवार, कार्तिक १२ गते २०७७

नेपालमा थप १२०४ जनामा कोरोना पुष्टि, कति जना डिस्चार्ज भए हेर्नुहोस्

नेपालमा थप १२०४ जनामा कोरोना पुष्टि, कति जना डिस्चार्ज भए हेर्नुहोस्


नेपालमा थप १२०४ जनामा कोरोना पुष्टि, कति जना डिस्चार्ज भए हेर्नुहोस्

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ सय  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ।

 

कामना न्यूज

  • शनिवार, आश्विन ३ २०७७०४:२६:२४
सम्बन्धित समाचार
विशेष सबै