Logo

बुधवार, कार्तिक १२ गते २०७७

जनकपुर आइपुग्यो नेपाली रेल

जनकपुर आइपुग्यो नेपाली रेल


जनकपुर आइपुग्यो नेपाली रेल

काठमाडौँ । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी जनकपुर आइपुगेको छ। रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो।


रेलगाडी हेर्न अहिले स्थानीवासीहरुको जनकपुरधाममा भीड लागेको छ। रेल शुक्रबारनै जयनगर फर्किने जनाइएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै