Logo

आइतवार, आश्विन ४ गते २०७७

नगर प्रमुख बस्नेत कोरोना मुक्त भए

नगर प्रमुख बस्नेत कोरोना मुक्त भए


नगर प्रमुख बस्नेत कोरोना मुक्त भए

काठमाडौँ । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोना मुक्त भएका छन्। नगर प्रमुख बस्नेत कोरोनाबाट संक्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएको थिए।
  
आइसोलेसनमा बसेका उनी कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्किएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन्। आगामी असोज ४ गतेदेखि उनी कार्यालयको काममा फर्किने नगरपालिकाले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रहः नेता खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त