Logo

शनिवार, आश्विन ३ गते २०७७

डोनाल्ड ट्रम्पले भने- '३ वर्षपहिले सिरियाका राष्ट्रपतिलाई मार्ने योजना बनाएँ'

डोनाल्ड ट्रम्पले भने- '३ वर्षपहिले सिरियाका राष्ट्रपतिलाई मार्ने योजना बनाएँ'


डोनाल्ड ट्रम्पले भने- '३ वर्षपहिले सिरियाका राष्ट्रपतिलाई मार्ने योजना बनाएँ'

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ठूलो खुलासा गरेका छन्। उनले सिरियाका राष्ट्रपति बशर अल असदलाई आफूले मार्न खोजेको खुलासा गरेका हुन्।

मंगलबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै  ट्रम्पले भने, ‘तीन वर्षपहिले मैले सिरियाली नेता बशर अल असदलाई मार्न चाहेको थिएँ। यसका लागि योजना बनाइसकेको थिएँ। तर, जिम मैटिस (त्यस समयका अमेरिकी रक्षा मन्त्री)ले मलाई यो काम गर्न रोके।’

ट्रम्पले फक्स टिीभीको मर्निङ्ग शोमा अन्तर्वार्ता दिँदै यो खुलासा गरेका हुन्। असदका बारेमा ट्रम्पले मंगलबार जुन कुरा बोले तर, पहिलेको कुरासँग कतिपय विषय नमिल्ने समाचारमा जनाइएको छ। ट्रम्पले असदलाई सिरियाका हजारौँ नागरिकको हत्या गरेको आरोप लगाएका छन्।

यस्तै, अमेरिकालाई सिरिया तथा ईरान मिलेर मध्य एसियामा कब्जा जमाएपछि आफ्नो पकड कम हुने डर भएको समाचारमा उल्लेख छ। ट्रम्पलाई सिरिया, सऊदी तथा ईरान जस्ता देश मिले आफूलाई खतरा हुने अनुमान गरेका थिए। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रहः नेता खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त