Logo

आइतवार, आश्विन ४ गते २०७७

मृतकको कोरोना परीक्षण नगर्नु, शव व्यवस्थानमा गरेपछि क्वारेन्टिनमा बस्नु

मृतकको कोरोना परीक्षण नगर्नु, शव व्यवस्थानमा गरेपछि क्वारेन्टिनमा बस्नु


मृतकको कोरोना परीक्षण नगर्नु, शव व्यवस्थानमा गरेपछि क्वारेन्टिनमा बस्नु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भएकाहरु (मृतक)को कोरोना भाइरस परीक्षण नगर्न निर्देशन दिएको छ। मन्त्रालयको एक बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न निर्देशन दिएको हो।

तर शव व्यवस्थापन गर्न सावधानी अपनाउनु पर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पत्रकार सम्मेलनमा यस्तो निर्देशन दिएका हुन्।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएर मृत्यु भएकाहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रहः नेता खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त