Logo

शनिवार, आश्विन ३ गते २०७७

एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना पुष्टि

एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना पुष्टि


एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संख्या दैनिक देखिएको हालसम्मकै उच्च हो। यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएर घर फर्र्किएका छन्। योसँगै संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रहः नेता खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त