Logo

शुक्रवार, आश्विन २ गते २०७७

बोर्नमाउथले क्रिष्टल प्यालेसलाई ११–१० ले हरायो

बोर्नमाउथले क्रिष्टल प्यालेसलाई ११–१० ले हरायो


बोर्नमाउथले क्रिष्टल प्यालेसलाई ११–१० ले हरायो

काठमाडौँ । लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कप अन्तर्गत मंगलबार राति भएको खेलमा बोर्नमाउथले टाइब्रेकरमा क्रिष्टल प्यालेसमाथि ११–१० को जित दर्ता गरेको छ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। बोर्नमाउथले अब तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीसँग खेल्ने तय भएको छ।

कामना न्यूज

  • बुधवार, भाद्र ३१ २०७७०८:५३:५५
सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा