Logo

शुक्रवार, आश्विन २ गते २०७७

सुशान्त सिंह राजपूतको मृत्यु प्रकणकी मुख्य आरोपित अभिनेत्री रिया चक्रवर्ती प्रकाउ

सुशान्त सिंह राजपूतको मृत्यु प्रकणकी मुख्य आरोपित अभिनेत्री रिया चक्रवर्ती प्रकाउ


सुशान्त सिंह राजपूतको मृत्यु प्रकणकी मुख्य आरोपित अभिनेत्री रिया चक्रवर्ती प्रकाउ

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकणकी मुख्य आरोपित अभिनेत्री रिया चक्रवर्ती प्रकाउ परेकी छिन् । उनलाई एनसीबीले धारा ८९सी, २७९ए, २९, २०बी अन्तर्गत मंगलबार नियन्त्रणमा लिएको हो । 

उनलनई ९ सेप्टेम्बर बुधबार अदालतमा उपस्थित गराइने भएको छ । रियालाई एनसीबीले सुशान्तको मृत्यु प्रकरणमा नभइ ड्रग्सको मामिलामा पक्राउ गरेको हो । 
सोही दिन ड्रग्स मामिलाुमा नै एनसीबीको नियन्त्रणमा रहेका रियाका भाइ सोविक चक्रवर्ती र सुशान्तका अपार्टमेन्ट म्यानेजर सम्युएल मिरान्तडा र सुशान्तको घरका कामदार दिपेश सावन्तलाई पनि अदालतमा पेश गरिने छ । 

रियालाई ड्रग्स सेवन र ओसारपसारमा संलग्‍न भएको आरोपमा ६७, एनडीपीएस ऐनअन्तर्गत पक्राउ गरेको हो । एनसीबीले सुशान्तको मृत्युको मुद्दामा भन्दा पनि ड्रग्सको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

योसँगै रियालाई मेडिकल परीक्षणका लागि सायन अस्पताल लगिएको छ । त्यहाँ उनको कोरोनाको परिक्षण पनि गराइएको छ ।

एनसीबीको लगातार ३ दिनको सोधपुछमा रियाले तेस्रो दिन मंगलबार आफूले पनि सुशान्तको करकापमा गाँजा तानेको स्वीकार गरेकी छन् । साथै उनले बलिउडका २५ कलाकारको नाम पनि एनसीबीलाई बताएकी छन् ।

बुधबार हुने अदालतको कारवाही भिडियो कन्फरेन्समार्फत हुनेछ । - नवभारत टाइम्स

riya.PNG

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा