Logo

शुक्रवार, आश्विन २ गते २०७७

फोक्सोको क्यान्सर सञ्जय काममा फर्किए

फोक्सोको क्यान्सर सञ्जय काममा फर्किए


फोक्सोको क्यान्सर सञ्जय काममा फर्किए

काठमाडौँ । फोक्सोको क्यान्सर भएका सञ्जय दत्त सोमबार रणवीर कपूरसँग ‘शमशेर’ चलचिको छायांकनमा आएका छन्। क्यान्सर पहिचान भईसकेपछि उनले एक थेरापी शेसन लिएका छन् र उनलाई पहिलाको भन्दा राम्रो अनुभूत भईरहेको छ।

सञ्जयले क्यान्सरको उपचार कोकिलाबेन अस्पतालमा गराईराखेका छन्। काममा फर्केका सञ्जय देश बाहिर नजाने भएका छन्। उनले आफू स्वस्थ्य भएको कारणले छायंकनमा फर्केको बताएका छन्। उनी अधुरो रहेको चलचित्रको छायंकन पूरा गर्न चाहन्छन्। उनले केही प्रोजेक्टहरुमा ‘डबिङ’ गर्ने सम्झौता गरेका थिए, सञ्जय यो काम पनि पूरा गर्न चाहन्छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा