Logo

शुक्रवार, आश्विन २ गते २०७७

बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना 

बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना 


बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना 

काठमाडौँ । बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना भाइरसको संक्रमण भएको छ। आइतबार उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी गराएका छन्।

उनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान आएको हो। अर्जुनले आफूलाई कोरोना भाइरसको लक्षण भने नदेखिएको बताएका छन्। अर्जुन कपूर पछिल्लो समय आफ्नो आगामी चलचित्रको सुटिङ व्यस्त थिए।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढेको छ। हालसम्म ४१ लाखभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित बनेका छन् भने ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा