Logo

शुक्रवार, मंसिर १२ गते २०७७

लोक सेवा आयोगले थाल्यो पूर्वनिर्धारित परीक्षा लिने प्रक्रिया

लोक सेवा आयोगले थाल्यो पूर्वनिर्धारित परीक्षा लिने प्रक्रिया


लोक सेवा आयोगले थाल्यो पूर्वनिर्धारित परीक्षा लिने प्रक्रिया

काठमाडौँ । लोक सेवा आयोगले कोरोनाका कारण स्थगित भएका परीक्षा पुनः सञ्चालन गर्न थालेको छ ।

त्यसै क्रममा आयोगले सहसचिव वा सो सरह पदको नयाँ अन्तर्वार्ता कार्यक्रम निर्धारण गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का विज्ञापनको द्वितीय चरणको परीक्षा कार्यक्रम सञ्चालन गर्ने गरी नयाँ कार्य तालिका सार्वजनिक गरेको हो ।

आयोगका अनुसार विज्ञापन नम्बर १६६५३/०७६–०७७ (आ.प्र.) नेपाल प्रशासन सेवा, १६६५४/०७६–०७७ (आ.प्र.) नेपाल लेखा परीक्षण सेवा, १६६५५/०७६–०७७ (खुल्ला तथा समावेशी) नेपाल प्रशासन सेवा र १७१५१/०७६–०७७ (आ.प्र.) नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल तर्फको कार्यपालिका निर्धारण गरिएको छ ।

कार्यपालिका अनुसार असार २ गतेदेखि २६ गतेसम्म परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

101657751_253279675928725_8661142383808741376_n.jpg

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले