Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

प्रि ओपन सेसन अपडेटः दुई दशमलव १८ अंक बढ्यो

प्रि ओपन सेसन अपडेटः दुई दशमलव १८ अंक बढ्यो


प्रि ओपन सेसन अपडेटः दुई दशमलव १८ अंक बढ्यो

साताको अन्तिम कारोबार दिन, प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंक बढेको छ। अघिल्लो कारोबार दिन २.८५ अंक घटेर २६७१.६१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १८.६६ अंक बढेर २६९०.२८ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५६ कम्पनीको १ करोड ६९ लाख ४३ हजार ९७५ रुपैयाँ बराबरको २६ हजार ३९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

कामना न्यूज

  • बिहिवार, चैत्र २६ २०७७११:३३:५९
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा