Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

अर्बपति बनिन् किम

अर्बपति बनिन् किम


अर्बपति बनिन् किम

हलिउड मोडल, अभिनेत्री तथा व्यापारी महिला किम कार्दासियन आधिकारिक रुपमा अर्बपति बनेकी छन् । फोर्ब्सले मंगलबार विश्वका अर्बपतिको सूची जारी गर्दा किमको नाम पनि सामेल भएको हो ।

आजतकमा प्रकाशित समाचारअनुसार टेलिभिजन शो र एन्डोर्समेन्ट डिलका अलावा किमका दुई ठूला व्यापारले उनलाई अर्बपति बन्ने यात्रामा सहयोग गरेको थियो ।

गत वर्ष उनको कुल सम्पत्ति ७ सय ८० मिलियन डलर थियो । जसमा यो वर्ष बढेर अर्ब पुग्यो ।

पत्रिकाका अनुसार किमले आफ्ना दुई व्यापार केकेडब्लु ब्युटी र स्किम्ससमेत किपिङ अप विद कार्दासियन, रियल स्टेट र विभिन्न एन्डोर्समेन्ट सम्झौताका कारण उनको सम्पत्ति यति धेरै पुगेको हो ।

किमले सन् २०१७ मा आफ्नो कस्मेटिक व्यापार केकेडब्लु ब्युटी सार्वजनिक गरेकी थिइन् । यो सार्वजनिक भएको दुई घण्टामै तीन लाख कन्टोर किट्स बिकेको थियो ।

 

कामना न्यूज

  • बुधवार, चैत्र २५ २०७७०२:५१:०३
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा