Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

यौन जीवनलाई सशक्त बनाउन खानुपर्ने यी खानेकुराहरु

यौन जीवनलाई सशक्त बनाउन खानुपर्ने यी खानेकुराहरु


यौन जीवनलाई सशक्त बनाउन खानुपर्ने यी खानेकुराहरु

सबै दाम्पतिको चाहाना स्वस्थ्य यौन जीवनको इच्छा हुने गर्छ तर धेरै कारणवस यौन जीवन खुसी नरहेको तथ्यहरुले देखाउछन् । यौन जीवन स्वस्थ्य राख्न खानपिन, जीवनशैली, सकरात्मक सोचविचार, दिनचर्या, व्यायाम, योगा  तथा कसरतजस्ता आदि कुराहरुले प्रभभाव पार्ने गरेको हुन्छ । यदि यौन जीवन खुसी राख्न चाहानुहुन्छ भने धेरै कुराहरु ध्यान दिनु आवश्यक हुन्छ । सबैभन्दा बढी प्रभाव भने खानाकुराले पार्ने गरेको तथ्याङकले देखाएको छ । कस्ता खानेकुरा खादा यौन जीवन उच्च रहन्छ त? 

१.चकलेट 

चकलेट मन नपर्ने शायदै कोही होला तर यसको प्रभाव यौन जीवनमा भने ठूलै रहेको छ । चकलेट र यौनको सम्बन्ध गहिरो रहेको छ । चकलेटले तनाब घटाउने गर्छ । तसर्थ : चकलेटको प्रयोगले पनि यौन जीवन खुसी राख्न मदत पुग्छ । 

२.अनार
 
अनारको प्रयोगले शारिरीक तथा मानसिक दुबै स्वास्थ्यमा फाईदा पुग्ने गर्दछ । अनारको अनेक फाईदा हुने गर्छ । अनारको सेवनले यौन जीवन सुधार हुने गर्छ । तसर्थःयदी यौन जीवन राम्रो बनाउन चाहानुहुन्छ भने अनारको सेवन गर्न जरुरी छ । 

३.माछा

माछामा ओमेगा ३ को मात्रा रहेको हुन्छ जसले हाम्रो मस्तिष्कमा सकरात्मक प्रभाव पार्ने गरेको हुन्छ । माछाको सेवनले हाम्रो सिस्टममा पर्ने गरेको हुन्छ । यस खाले माछाको प्रयोग गरेमा यौन जीवनमा सकरात्मक प्रभाव पर्ने गर्छ । 

४. स्ट्रबेरी

यस फलमा भिटामिन सी को मात्रा बढी हुने गरेको हुन्छ । यस फलको सेवनले यौन चाहाना बढाउने मान्यता रहेको छ । यस फलमा पाईने अन्य तत्वले राम्रो सम्बन्ध बनाउने मद्धत गर्छ । 

५.खरबुजा 

धेरैले सेवन गर्ने गरेको खरबुजाको प्रयोगले भने यौन जीवनमा प्रभाव पर्ने गरेको पाईएको छ । यस फलको अन्य फाईदाका साथै यौन जीवनमा पर्ने गर्छ । 

यौन जीवनलाई स्वास्थ्य राख्न यी खानेकुराहरुको महत्व रहेको छ । यस खानेकुराको प्रयोग बढाएर जंक तथा अस्वस्थ्य खानाको प्रयोग नगर्नु नै उचित हुन्छ । राम्रो जीवनशैलीको प्रभाव यौन जीवनमा पर्ने गर्छ । शारिरीक तथा माानसिक दुबै स्वस्थ्यको उतिकै महत्व रहेको हुन्छ । यौन जीवनको स्वास्थ्यमा ख्याल राखौँ ।

 
 
 

 

कामना न्यूज

  • बिहिवार, फाल्गुन २० २०७७१२:४१:५१
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा